दिपकराज भट्ट/डडेल्धुरा- डडेल्धुरामा रहेको गैरसरकारी संस्था रुडुक डडेल्धुराले सुनौला हजार दिनका आमा लाई पोषण प्याकेज दिने भएको छ। सात स्थानिय तह रहेको जिल्लाका ७२४ हजार दिनका आमा लाई यो प्याकेज दिने भएको छ।



युएस ए आई डि को सहयोगमा उक्त प्याक्ज स्थानिय तहलाई हस्तान्तरण गर्ने रुडुक डडेल्धुरा निर्देश सरस्वति खडकाले जानकारी दिनु भयो ।
प्याकेजमा गन्यापधुरा गाउँपालिकाका ९५, नवदुर्गाका १०९, अजयमेरुका १२०,भागेश्वरका ८९ , आलितालका ९२ परशुराम नगरपालिकाका ११५, अमरगढीका १०४ गरि जम्मा ८२४ आमालाई यो पोषण प्याकेज स्थानिय सरकार संग समुन्व्य गरेर दिईने छ ।
Views: 434

























