२०८३ कार्तिक २१ शुक्रबार
२०८३ कार्तिक २१ शुक्रबार

कैलालीमा एक हप्ताका लागि सबै पसल खुल्ने

कैलालीमा असार १ गतेदेखि  सात दिनसम्म सबै पसल खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बिहान ११ बजेसम्म सम्पुर्ण पसल खोल्न सकिने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल ले बताए ।

कोरोना नियन्त्रण गर्न जारी गरिएको  निषेधाज्ञालाई पनि एक साता लम्बाउने प्रशासन स्रोतले जनाएको छ । यस्तै सम्पुर्ण सरकारी कार्यालयहरु बन्द हुने छन् ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले  बसिरहेको छ ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।