दिपकराज भट्ट — डडेल्धुरामा पानी अभावले कृषि उत्पादन कम हुने समस्या छ । डडेल्धुरामा खेती योग्य जमिनको सात प्रतिसत अर्थात एघार हजार हेक्टर जमिन खेती योग्य जमिन रहेको छ ।



यो खेती योग्य जमिन कमै हो । सिचाई सुविधामा सरचालिस प्रतिसत संचित क्षेत्र रहेको छ भने ५३ प्रतिसत आकेशे पानीको भरमा कृषि गर्दन डडेल्धुराका कृषकहरु ।
यता डडेल्धुरा कृषि ज्ञान केनद्रले चालु आ.व. मा साना सिचाईका योजनहरु ,ब्लक निर्माणका योजनाहरु लाई प्राथमितमा राखेको केन्द्र प्रमुख राम चन्द्र भट्ट ले बताउनु भयो । हामीले योजनाहरु निमार्ण गर्दा भुगोल लाई आधार मानेर बाडफाड गर्छौ भट्ट भन्छन् ।
Views: 189


















