२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सामाजिक सञ्जाल ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जाल ‘ह्वाट्स एप र इमो’ मार्फत चिट्ठा« परेको भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिरगञ्ज महानगरपालिमा–१८ का निरजकुमार सिंह रहेका छन्।

उनले २५ लाखको चिट्ठा परेको र त्यसका लागि ट्याक्स तिर्नुपर्छ भन्दै पीडितहरुलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खाता, आईएमई र इसेवामार्फत रकम जम्मा गर्न लगाएर २ लाख १० हजार रुपैयाँ ठगी गरेका थिए।

सिंहलाई ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।