२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

कञ्चनपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

 कन्चनपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । जिल्लाको वेतकोट नगपालिका ५ बस्ने २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ वर्षीय सन्तोष विष्ट पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५  गण हेटक्वाटर शैलेश्वरी मातहत बोर्डर आउट पोष्ट झिलमिलाको फर्वाड वेश राधाकृष्णबाट सहायक प्रहरी नायव निरीक्षक गणेश विकको कमाण्डमा खटीएको समिा गस्ति टोलीले उनीहरुलार्य पक्राउ गरेको हो । 

म २ प ९७५० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ बनकुर्वास्थित सीमा इलाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट ४ ग्राम ब्राउन सुगर, १ मोटरसाइकल, मोवाईल २ सेट र नगद १७ हजारसहित बरामद गरी आवश्यक कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।