२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

समाचार आगामी शैक्षिक सत्र असार– १ बाटै, तयारी थाल्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– आगामी शैक्षिक सत्र असार १ गतेबाट सुरु हुने भएको छ। भौतिक रूपमा कक्षा सञ्चालन गर्ने सम्भावना नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशनसमेत दिइसकेका छन्।

वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने भएकाले तयारी थाल्न मन्त्री श्रेष्ठले सम्बद्ध पक्षलाई निर्देशन दिएका हुन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।