२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

सामाजिक कार्यमा हिडेका डडेल्धुराका दुई पत्रकार दुर्घटनामा : अवस्था सामान्य

डडेल्धुरा- कोरोना कहरका बिच जनचेतनाका सन्देश लिएर डडेल्धुराको भित्री मधेस गएका दुई जना पत्रकार दुर्घटनामा परेका छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिकाबाट फर्किने क्रममा आलितालमा मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिदाँ दुर्घटना परि घाईते भएका हुन् ।

दुर्धटना मोटरसाइकल चालक लिपुलेक खबरका संवादाता भुवन भाट घाइते हुनु भएको र खबरदारी न्युजका संम्पादक तथा बोलन्या थली डडेल्धुरा संयोजक दीपक भट्टको अवस्था सामन्य रहेको छ ।

बोलन्या थलीले प्राणका लागी ५०० अभियान अन्र्तगत कोरोनाबाट बच्न जनचेतनाका सन्देशका व्यानर लिएर हिड्को उनी दुर्धटनामा परेका हुन् ।

प्राणका लागी ५०० अभियान सुदुरका पहाडी जिल्लामा अक्सिजन , स्वास्थ्य समाग्री , डडेल्धुरामा राहात वितरण तथा कोरोनाबाट बच्न जनचेतनाका सन्देशका व्यानर लगाउदै आएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।