२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

महामारीमा सेवा दल दिदै डडेल्धुरा अस्पताललाई साथ

 दिपकराज भट्ट ( दिपु) डडेल्धुरा – काेराेनाकाे महामारीबाट संक्रमित भएका बिरामीहरुका लागि नेपाली काँग्रेस डडेल्धुराद्वारा संचालित सेवादलले डडेल्धुरा अस्पताल डडेल्धुरालाई अक्सिजन सहितका ३० वटा सिलेण्डर हस्तान्तरण गरेकाे छ ।

अस्पतालका अध्यक्ष करुणाकर ओझा लाई सेवादलका सदस्य आशा जाेशी लगायत सेवादलका स्वयंसेवकहरुले सयुक्त हस्तान्तरण गरेका हुन् । याे अभियानमा नेपाली काङ्ग्रेस बर्दियाका युवा नेत बिबेक राज भण्डारी को नेतृत्वमा नेपालगन्जमा अक्सिजन रिफिलमा निरन्तर सहयोग गरिराख्नु भएको छ।उहाँ लाई सेवादल डडेल्धुराले धन्यवाद समेत दिएकाे छ ।

डडेल्धुराबाट खाली सिलिण्डर लगि नेपालगन्जबाट अक्सिजन सिलेण्डर भरेर डडेल्धुरा पुगाउन महत्त्वपूर्ण सहयाेग गर्नु भएकाेमा गाडी चालक प्रकाश भट्ट लाई विशेष धन्यवाद दिएकाे छ सेवा दलकि स्वयंसेवक आशा जाेशीले बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।