२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा ६४९१ जना डिस्चार्ज

मंगलबार नेपालमा ४७६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु पुष्टि भएको छ ।

१७ हजार ४८० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् ।

६४९१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कूल संक्रमित संख्या ५ लाख ६१ हजार पुगेको छ । कूल मृतक संख्या ७३८६ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।