विश्वमा पछिल्लो साता कोरोनाभाइरस संक्रमण र मृत्युदरमा कमी देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

डब्लूएचओको अनुसार पछिल्लो सातामा त्यसअघिको साताभन्दा संक्रमणदरमा १४ प्रतिशत र मृत्युदरमा २ प्रतिशतले कमी आएको छ । विश्वभर पछिल्लो सातामा करिब ४१ लाखमा संक्रमण पुष्टि भएको छ भने ८४ हजार जनाको मृत्यु भएको छ ।
तथ्यांकअनुसार युरोपेली क्षेत्रमा र दक्षिण-पूर्वी एसियाली मुलुकमा संक्रमण र मृत्युमा भने केहि कमी आएको देखिन्छ । अमेरिकी, भूमध्यसागरीय तथा पश्चिमी प्रशान्त क्षेत्रको अवस्था भने अघिल्लो साताकै जस्तो छ ।