दिपकराज भट्ट/डडेल्धुरा- विश्व महामारीकाे रुपमा रहेकाे दास्रो लहरकाे काेराेना भाईरसले देश थला परेकाे यस विषम परिस्थितिमा डडेल्धुरा पनि अछुताे रहन सकेन यस परिस्थितिमा केही मलहम हाेस भन्नक लागि आफुले याे रकम दान गरेकाे अशाेक शाहिकाे भनाई छ।शाही गन्यापधुरा ३ घर भई हाल अमेरिकामा छन् ।



शाहिले रकम दिपक राज भट्ट मार्फत भट्टले सेवादल र अस्पताल लाई हस्तान्तरण गरेका हुन् ।
Views: 157

























