२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

अस्ताए समाजसेवी कृष्ण बहादुर शाहि:भावपुर्ण श्रद्धाञ्जली

 डडेल्धुरा ( दिपकराज भट्ट ) – डडेल्धुरा जिल्लामा पछिल्लो समयमा काेररेना संकृमण बढदाे क्रममा रहेकाे देखिन्छ । सुदुर पहाडकाे केन्द्रमा रहेकाे डडेल्धुरा अस्पतालले उसाे त सेवा गुणस्तरिय नै दिने गरेकाे छ ।

काेराेना भाईरसले गर्दा गन्यापधुरा गाउँपालिका ३ डडेल्धुराका शालिन तथा भद्र ब्यक्तित्व मेलमिलापकर्ता कृष्णबहादुर शाहीको साेमबार मृत्युु भएकाे अस्पताल स्रोतले जानकारी दिएकाे छ ,उनकाे शव व्यवस्थापन भईसकेकाे छ ।

शाहीका तीन छाेरा छन् चित्र शाही,अशाेक शाही र मनोज शाही हुन् । असामयिक निधन प्रति गहिरो दुख ब्यक्त गर्दे हार्दिक श्रद्धाञ्जली र आफन्तमा हार्दिक समबेदना प्रकट व्यक्त गर्दछाै ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।