२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

डडेल्धुराको भागेश्वर गाँउपालिकाका विपन्न परिवारलाई राहत समाग्री वितरण

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाँउपालिकाका विपन्न परिवारलाई राहत समाग्री वितरण गरिएको छ ।

बोलन्या थली डडेलधुरा युनिटीको पहलमा दार्जिलिङ निवासी शीमा श्रेष्ठ र हङकङबाट तर्जुना मगरको सहयोगमा र खबरदारी न्युजको टिमको सहभागीतामा भागेश्वर गाँउपालिका ३ बोगटा र ४ कुरगईलका ७ बिपन्न परिवारलाई राहत स्वरुप चामल,दाल, तेल लगायतका सामाग्री वितरण गरेको बोलन्या थली डडेलधुरा युनिटीका संयोजक तथा खबरदारी न्युजका संम्पादक दिपक राज भट्टले बताए ।

कोरोना महामारीमा काम गर्न नपाएर एक छाक टर्न समेत समस्या परेका दलित र असाह्यय परिवारलाई केही भए पनी राहत हुने भन्दै श्रेष्ठ र मगरको सहयोगमा खाध्यान सामाग्री सहयोग गरेको उनले बताए । सो अभियानमा साथ दिने श्रेष्ठ र मगर प्रति भट्टले आभार व्यक्त गरे ।

पछिल्लो समय बोलन्या थलीले पश्चिम सेती निमार्णका लागी विभिन्न दवाब मुलक अभियान , प्राणका लागी ५०० अभियान तथा सामाजिक कार्य लगायतका कार्यहरु गर्दै आईरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।