२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

काठमाडौं उपत्यकामा एक साताका लागि थपियो निषेधाज्ञा

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा एक सातासम्म लम्बिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २० जेठसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । 

उनीहरूले कोभिड १९ संकट व्यवस्थापन अध्यादेशका मापदण्ड कडाइका साथ पालना गराउन मातहतका निकायलाई निर्देशन दिएका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।