२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

निषेधाज्ञा उलंघन गर्नेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड(१९ संकट व्यावस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान विपरित कुनै काम गर्न बाधा पुर्‍याउनेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना हुने गरी सजाय हुने जनाएको छ।

सोमबार सार्वजनिक जानकारी निकाल्दै प्रशासनले अध्यादेशको मापदण्ड पालना नगर्नेलाई ६ महिना सम्म कैद वा तीन लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ।

त्यस्तै,मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।