२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

दार्चुलामा निषेधाज्ञा लम्बियो

दार्चुला- दार्चुलामा निषेधाज्ञा लम्ब्याइएको छ। कोरोना संक्रमण दर घट्न नसेको भन्दै जेठ २० गते सम्मका लागि विषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले दार्चुला जिल्लाभरी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याएको हो।

यसअघि गत वैशाख ३० गते जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरेको थियो। जिल्ला प्रशासन कार्यालयले एक सुजना जारी गर्दै निषेधाज्ञा जेठ २० गते सम्मका लागि लम्ब्याइएको जानकारी गराएको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।