२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

नयाँ सरकार गठनको लागि हस्ताक्षर संकलन, देउवा प्रधानमन्त्री बन्ने संकेत

काठमाडौँ,७ जेठ । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरुले हस्ताक्षर संकलन थालेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि कांग्रेस, माओवादी सहित जसपाका नेताहरु छलफल जारी छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान अनुसार दलहरु छलफलमा जुटेका हुन् । संविधानको धारा ७६(५)बमोजिम बन्ने सरकारका लागि १३६ जना सांसदहरु आवश्यक पर्दछ । तर तीन दलको गठबन्धन साथै एमालेकै एक पक्षको सहयोग समेत गरी १४९ जनाको हस्ताक्षर संकलन भएको स्रोतले जनाएको छ । अहिले पनि सिंहदरबारमा बैठक जारी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।