२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कञ्चनपुरमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बियो

 कञ्चनपुर-  कञ्चनपुरमा पनि जेठ १५ गतेसम्मका निषेधाज्ञा लम्बाईएको छ। कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कञ्चनपुरले जेठ १५ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक विज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञालाई जेठ १५ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने जनाएको छ। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै गएकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।