२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

जन्मदिनको अवसरमा कृष्णपुरका कुवरले प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरे

कञ्चनपुर- राष्ट्रीय युवा सघं नेपाल कृष्णपुर नगर कमिटि अध्यक्ष बिकास जङ्ग कुवरले जन्म दिनको अवसरमा ईलाका प्रहरि कार्यलय गुलरिया लाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
‘बढ्दो कोरोना महामारीमा पनि अग्रपन्तीमा उभिएर जनताको सेवामा लागि रहेका प्रहरी लाई नगर कमिटि अध्यक्षकुवरले स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।’

अध्यक्ष कुवरले जनताको सुरक्षामा खटिने प्रहरि नै स्वास्थ्य समग्रीको अभाबमा परेको देखेपछी सामग्री प्रदान गरेको बताए ।

उनले भने,”प्रहरी र जनता एक आपसमा साझेदारी गरि अगाडि बढनुपर्ने भएकोले रास्ट्रीय युवासंघ नेपालले यसरी सहयोग गर्ने अध्यक्ष कुवरले प्रतिबद्ता समेत गरेका छन् ।”

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।