आमाले जागिर लगाईदिन्छु भनेर लगेको भोलि पल्ट छोरी मकैबारीमा मृत फे’ला, सम्झेर भक्कानो छोडेर रोइन दिदि ,गत आइतबार मृ’त अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो । मृतकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।



शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अनुसन्धान भइरहेको छ । महिलाको शरिरमा चो टपटक लागेको प्रहरीले बल त्का रपछि हत्या गरेको आशंका गरेको छ । घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । मृतक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मकि संचालकले बताएकी छिन ।
सरिताले काम गर्ने घरकि मालिक्नीले सरिता बारेमा बोलेकी छिन्। सरिता राम्रो मान्छे हुन् ,मोबाइल बोकेपछि त फोन आउछ , उनको धेरै फोन आउथ्यो। हामीले कसको भनेर कहिले सोधेनौ। सरिताको घटना घटेको दिन हामीलाई केहि नभनी गएकी हुन्। घरमा भएको कामहरु सबै सकेर उनि गएकी हुन्। अन्टी आज मलाई पिसा चाहिएको छ दिनु है मेरो घरको छाना हावाले उडाएको छ रे भनेकी थिइन्।

























