काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास गएका छन्। बालुवाटारमा आफ्नो दलको स्थायी कमिटी सकिएलगत्तै ओली शीतल निवास गएका हुन्।



Views: 217

© 2020 khabardarinews.com | Design by Hari Karki