२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कञ्चनपुरमा बैशाख भर निषेधाज्ञा

कञ्चनपुर,२० बैशाख । कञ्चनपुरमा पनि निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारीको दोस्रो लहरलाई मध्यजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएको भन्दै बैशाख ३१ गतेसम्मलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । यसअघि जिल्लामा १६ गते बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।