२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

गेटा मेडिकल कलेजको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निरीक्षण गरे

धनगढी,२० बैशाख । गेटा मेडिकल कलेजको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निरीक्षण गरेका छन् ।

निर्माण सम्पन्न भएको मुख्य भवनलाई आईसोलेसन बनाउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिएसगै सोमबार भट्ट सहितको टोलीले निरीक्षण गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्र्दै गएपछि यहाँ अस्पतालहरु भरिभराउ हुन पुगेका छन् । त्यस लगत्तै यहाँका नागरिकलाई उपचारमा सहज गर्ने उदेश्यले सञ्चालनमा आउन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टको पहलमा केहि दिन अघि शिक्षा मन्त्रालयले गेटा मेडिकललाई आईसोलेसन सञ्चालनका लागि अनुमती दिने निर्णय गरेको थियो ।

सीसीएमसीको निर्देशन अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र को मातहतमा रहने गरी सञ्चालन गरिने आईसोलेसनको स्थापना र व्यवस्थापनमा नेपाली सेना परिचालन गरिनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।