डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
धनगढी: डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।



जिल्लाको आलिताल गाउँपालिका–६ की २५ वर्षीया युवतीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
आइतबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले बताए।
Views: 180

























