कैलालीका थप २ जना कोरोना सक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिकाका र लम्कीचुवा नगरपालिकाका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रसासन कार्यालय कैलालीले जनाएको छ ।



कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ६३ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा विहान १ बजे मृत्यु भएको हो ।
त्यस्तै लम्कीचुवा नगरपालिका ४३ बर्षिय पुरुषको सेति प्रादेशिक अस्पतालमा उपचररका क्रममा मृत्यु भएको बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रसासन कार्यालय कैलालीमा प्रशासकीय अधिकृत शिवराज जोशिले बताए ।
Views: 743

























