२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

बम्फर उपहार :छ हजारमा एडभान्स डिप्लोमा

डडेल्धुरा – पछिल्लो समयमा मानिसकाे अाधारभुत अावश्यकता नै बनेकाे छ कम्पु्युटर । कम्पुटर सिक्न चाहानेहरुका लागि बम्फर अफर अाएकाे छ ।मात्र रु छ हजारमा बेसिक लेवल देखि एडभान्स डिप्लोमा तह सम्मका काेर्ष गराईने भएकाे छ । प्लानेट भाेकेस्नल ट्रेनिङ एेजुकेसन काे अायाेजना र नेक्सेस कम्प्युटर सेन्टर डडेल्धुराकाे समुन्व्यमा याे कार्यक्रम डडेल्धुरामा पनि लागू गरिएकाे छ ।
यसका लागि प्रवेस परीक्षा हुनेछ , जसमा ९० भन्दा माथि ल्याउने लाई निशुल्क याे कार्ष एक बर्ष सिकाईने छ भने याे पढ्नका लागि ४० अंक ल्याउनै पर्ने छ । अंकका अाधारमा विद्यार्थीहरु लाई छुट दिईने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।