२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

भीमदत्त नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैशाख १० गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् । नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पुुस्करप्रशाद भट्टले जारी गरेको सूचनामा बैशाख ७ गते जाँच गर्दा केही कर्मचारीमा कोरोना पोजिटिभ देखिएको, अन्य कर्मचारीको जाँच गर्नु पर्ने र कार्यालय प्राङ्गगण निर्मलीकरण गर्नु पर्ने भएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए ।

वडा कार्यालयको सेवा प्रवाह भने वडाको जोखिम अवस्था अनुसार सम्बन्धित वडाले निर्णय गर्ने सूचनामा उल्लेख गरिएको छ ।

No photo description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।