२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

भागेश्वर गाउँपालिकालाई पुर्ण खाेप घाेषणा

दिपकराज भट्ट – डडेल्धुराकाे भागेश्वर गाउँपालिका लाई अाज अाैपचारिक रुपमा पुर्ण खाेप गाउँपालिका घाेषणा गरेकाे छ ।

कार्यक्रममा प्रमुख अथिती जिल्ला समुन्व्य प्रमुख गणेश भट्ट , अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष पदम बहादुर बाेहरा रहनुभएकाे थियाे । कार्यक्रममा ८० जनाकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रम गाउँपालिकाकाे सभाहलमा सम्पन्न गरिएकाे छ ।

गाउँपालिकामा रहेका १८१ जना( १६-२३बर्ष उमेर समुहका) मा खाेप लगाएकाे थियाे । कार्यक्रममा मुल नारा स्थानीय स्रोतकाे उपयाेग स्वामित्व र सहभागीता पुर्ण खाेप सुनिश्चितता रहेकाे स्वास्थ शाखा प्रमुख मान बहादुर शाहुले जानकारि दिनुभयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।