२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

‘ऐ जुनू’ मा देखिए चक्र बम र रचना गौतम (भिडियो )

काठमाडौं । लोकप्रिय गायक चक्र बमको आवाजमा ‘ऐ जुनु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत उनको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा आवाजसहित शब्द र संगीत पनि गायक बमको नै रहेको छ ।

गीतमा मनिस खड्का, रोहित देउवा, प्रवेश दाहालको सामुहिक आवाज रहेको छ । गीतको भिडियोमा गायक बम र रचना गौतमको अभिनय रहेको छ । गौरभ गिरीको निर्देशन रहेको गीतमा मौसम हिमालीको कोरियोग्राफि छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।