२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

भारतको छत्तीसगढ कोरोनाका कारण अस्तव्यस्त, बिरामी र शव राख्ने ठाउँ छैन

भारतको छत्तीसगढलाई कोरोना महामारीले अस्तव्यस्त बनाएको छ। त्यहाँको स्वास्थय व्यवस्था धराशयी बनेको स्थानीय मिडियाले जनाएका छन्।

कोरोना अस्पतालहरूमा सङ्क्रमित र स्वास्थ्य परीक्षण गर्नेहरूको लामो लाइन लागेको छ। एम्बुलेन्स, अस्पतालको सिढीमा बिरामीहरू अक्सिजनको सिलिण्डर लिएका बसेका छन्।

बेड भरिँदा बिरामीहरू अस्पताल भर्ना हुन पाएका छैनन्। मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दा अन्तिम संस्थकार गर्ने ठाउँ नभएको जनाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।