२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

अछाममा बर्थिङ् सेन्टर ७६ वटा पुग्यो

अछाम – जिल्लामा प्रसुती केन्द्र अर्थात बर्थिङ् सेन्टर ७६ वटा पुगेका छन्। 

जिल्लामा २ वटा शल्यक्रिया सेवासहितका बृहत आकस्मिक प्रसुती केन्द्र र ७४ वटा प्रसुती केन्द्र रहेको बताइएको छ। ७६ औं वर्थिङ सेन्टरमा मेल्लेख गाउँपलिका ४ कुस्कोटस्थित कुयडामा पछिल्लो समय स्थापना गरिएको प्रसुती केन्द्र रहेको छ। 

जिल्लामा प्रसुती केन्द्र वृद्धिसंगै स्वास्थ्य संस्थामा प्रसुती हुनेको संख्या पनि बढिरहेको बताइन्छ। जसअनुसार कुनैबेला स्वास्थ्य संस्थामा प्रसुती हुने महिला ४० प्रतिशतभन्दा कम रहेकामा अहिले त्यो वृद्धि भई ७५ प्रतिशत पुगेको जनाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।