२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कैलालीको गोदावरी पुलमा फेरि राखियो नेपालको झण्डा

धनगढी,२१ चैत । कैलालीको गोदावरी पुलमा फेरि नेपालको झन्डा राखिएको छ । गत दुई महिना पहिले काठको पुलको बिचमा  थ्रिडिभिएल सस्थाले राखेको  झन्डा अज्ञात समुहले भाँचिदिएपछि शनिवार फेरि सोही संस्थाले २१ वटा झन्डा पुलमा राखेको  थ्रिडिभिएल क्रेसनका अध्यक्ष दिपक ओझाले बताए ।

No description available.

पछिल्लो समय सो झन्डाले पर्यटकहरुलाई समेत आर्कषक  बनाएको थियो । फेरि पनि झण्डाको अपमान नगरिदिन उनले सबैलाई आग्रह गरेका छन् । यसले यस क्षेत्रमा फेरि पनि पर्यटकहरुको आवागमन बढ्न सक्ने अनुमान गरिएको छ ।

No description available.

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।