२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि

धनगढी,२० चैत । सुदूरपश्चिममा थप १२ जनामा कोरोना  पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा  ४४ जनाको नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार  धनगढी उपमहानगरपालिका ३ का दुई जना, धनगढी ५ का १ जना अछामको मंगलसेन २ का एक जना, पञ्चदेवल बिनायक ३ अछामका एक जना,कैलालीको गोदावरी ५,१० का एक-एक जना , कैलालीको घोडाघोडी ८ का एक जनामा कोरोना पुष्टि भएको जनाएको छ ।  

यस्तै डोटीको शिखरनगरपालिकाका एक जना,दिपायल सिलगडी नगरपालिकाका एक जना कञ्चनपुरको पुनर्वास नगरपालिका १ कञ्चनपुरका एक जनामा र डडेल्धुराको भागेश्वर गाँउपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।   अहिले अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियू , १ जना भेन्टीलेटर र २ जनालाई आइशोलेसनमा राखिएको जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।