२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

भागेश्वर चुल्ल सिराडका जुनार दाङ,काठमाण्डौका बजारमा

दिपकराज भट्ट — डडेल्धुराको भागेश्वर गाउपालिका तरकारि र फलफुलको पकेट क्षेत्र हो । गाउपालिकाको ४,५ वडामा जुनार ,सुन्तलाको पकेट क्षेत्र छ ।पछिल्लो समयमा स्थानिय सरकार आए पछि मात्र यहाका जनताले सडक संञ्जाल पाएका हुन् ।

उत्पादन हुने जुनार, सुन्तला, कागतीको स्थानिय बजारमा खपत हुनु नसके पछि फलफुल बारि मै कुहिने गरथ्यो भागेश्वर ५ का कृषक अन्तराम जोशीको भनाई छ ।
कृषि ज्ञान केन्द्रको सहयोगमा पुगे जुनार दाङ र काठमाण्डौका बजारमा — कृषि ज्ञान केन्द्र डडेल्धुराले प्रधानमन्त्रि कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगतको फलफुल ब्लक छनौट अन्र्तगतमा त्यहाका किसानहरुको माग आएको र माग परिपुर्ति गर्नुका लागि यस बर्ष दुई लाख ढुवानी खर्च र के्रट सहयोग गर्ने र यो कार्यक्रम ३ बर्ष चल्ने कार्यालयका प्रमुख रामचन्द्र भट्टले खबरदारी मिडिया हाउस लाई जानकारि दिनुभयो । यो कार्यक्रमले किसानहरु लाई हौसला दिने भट्ट बताउछन् ।
५वडांका अधक्ष्य बसन्त भट्ट भन्छन् हामीले यो पकेट क्षेत्र लाई विस्तार गर्नुका लागि ज्ञान केन्द्र र किसानहरु संग समुन्व्य गराउने गरेका छौ । किसानहरु लाई फलफुल सम्बन्धि बार्षिक कार्यक्रम अनुसार तालिम दिने गरेका छौ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।