दिपकराज भट्ट – डडेल्धुरा जिल्ला सदरमुकामकाे बगरपाटामा डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरले उग्रतारा लेडिज एण्ड वेवी कलेक्सन कपडा पसल अाज बाट सुरु बाट गरेका छन् ।



करिब दस लाख लगानीमा याे पसल सुचारु गरेकाे नेता ऐरकाे भनाइ छ । राजनीति संगै अाफुले व्यापार पनि गर्नु लागेकाे जसले गर्दा अाफुलाई अब्बल बनाउने उनकाे भनाइ छ ।
Views: 378

























