दिपक राज भट्ट — डडेल्धुराको भागेश्वर ४ दिव्यवती डुङ्गरिमा वि.सं.१९८७ मा जन्मिएका सहिद चटौटको वि.सं.२०१४ चैत ११ मृत्यु भएको थियो ।



समाजका प्रत्येक वर्ग र व्यक्तिको दुःख वेदना र शोषणको ठाडै बिरोध गर्ने तथा समाजका परिवर्तन गर्ने सोच र अभियान चलाएका थिए चटौतले ।
एन.डि प्रकास बहुप्रतिभाका धनि समेत थिए । उनले समाजबादका बारेमा दर्जनौ पुस्तक समेत लेखेका छन् । उनको २७ बर्षको कलिलो उमेरमै विमान र्दुघटनामा मृत्यु भएको थियो ।
बहुभाषामा आफैले लेखेको यो परिचय—

Views: 190


















