२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

दार्चुलामा बालविवाह न्युनीकरणका लागि रणनीतिक योजना

दार्चुला, १६ चैत । दार्चुलामा बालविवाह न्युनीकरणका लागि रणनीतिक योजना तयार पारिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाले २०८० सम्म बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने योजना अनुसार रणनीतिक योजना तयार पारेको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहकार्यमा बालविवाह अन्त्य गर्नका लागि स्थानीय रणनीति २०७६ तयार पारी कार्यान्वयनमा जोड दिइएको जनाइएको छ ।

बालविवाह न्युनीकरणका लागि समुदाय तथा विद्यालयहरुमा विभिन्न समितिहरु बनाएर कार्यक्रम सञ्चालन गरिरहेको र गाउँपालिकाकी उपाध्यक्ष पुष्पा अवस्थीको संयोजकत्वमा बाल संरक्षण समिति समेत गठन गरिएको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।