२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

अमरगढीले शुरु गर्याे भुमि समस्या सामाधानकाे पहल

दिपकराज भट्ट / अमरगढी – डडेल्धुरा सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले भुमि सम्बन्धि समस्या सामाधानकाे काम शुरुवात गरेकाे छ। नेपाल सरकार द्वारा गठित उक्त आयाेगले भुमि हिन दलित, भुमिहिन सुकुम्वाशी र अब्यवस्थित बशाेवाशीहरुका समस्या सामाधान गर्ने उद्वेश्यले देशैभर आयाेगका कार्यक्रम अगाडि बढाएकाे छ।

त्यस्तै आज अमरगढी नगरपालिका स्तरिय अभिमुखीकरण कार्यक्रम अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा विपिनकाे अध्यक्षतामा सम्पन्न भएकाे छ।

नगरपालिकाकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रममा आयाेगका केन्द्रीय सदश्य अगस्त अधिकारीकाे प्रमुख आथित्यमा तथा आयाेगका डडेल्धुरा जिल्ला अध्यक्ष पदमराज विप्लपकाे विशिष्ट आथित्यमा सम्पन्न भएकाे थियाे।

उक्त कार्यक्रममा आयाेगका विज्ञ सदश्य अमर पुनले कार्यक्रम बारे प्रस्तुती राखेका थिए।

कार्यक्रममा अमरगढी नगरपालिकाका वार्ड अध्यक्षहरु,कार्यपालिका सदश्यहरु ,डडेल्धुरा स्थित राजनितीक दलका प्रतिनिधि तथा सराेकारवालाकाे उपस्थिति रहेकाे थियाे ।

अमरगढी नगरपालिकाले जनाएकाे छ।विभिन्न बिषयमा जिज्ञासा राख्दै सहभागी हरुले कार्यक्रम प्रभावकारि ढंगले अगाडि वढाउनु पर्ने धारणा राखेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।