२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

कञ्चनपुरको कृष्णपुर नगरपालिका मा रहेको वनदेवी मन्दिर सरसफाई

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका मा रहेको वनदेवी मन्दिर मा आज सनिबार को दिन मा कृष्णपुर मा रहेको सानो पाइला युवा क्लब र कृष्णपुर युवा क्लब र गुलरिया इलाका प्रहरी कार्यालय मिलेर संयुक्त रुपमा वनदेवी मन्दिर लाइ सरसफाई कार्यक्रम सञ्चालन गरियो ।

महा शिवरात्रीमा वनदेवी मा लागेको मिला ले वनदेवी फोहर भएको थियो र त्यो फोहर हामी ले नै गरेको कारण सफा गर्ने कर्तव्य पनि हाम्रो नै हो भनेर सानो पाइला युवा क्लव को भनाइ रहेको छ ।

सानो पाइला युवा क्लव ले पश्चिला दिन हरुमा गुलरिया बजार सरसफाइ लगायत का कार्यक्रम गर्दै आइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।