२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

धनगढीमा हाम्रो म:म सेन्टरको शाखा बिस्तार

धनगढी ,२८ फागुन । धनगढीमा हाम्रो म:म सेन्टरको शाखा बिस्तार गरिएको छ । बिगत १५ बर्ष देखी नेपालगञ्जको धम्बोजीचोकमा सेवा दिइरहेको हाम्रो म:म सेन्टरले को साखा धनगढीको चौराहामा भिन्न स्वाद सहित शाखा सञ्चालनमा ल्याएको हो ।

मःम सेन्टर शाखाबाट ग्राहकहरुका लागी बिशेष स्वादमा खसीको मःम, सेकुवा,भुटनको फरक स्वाद लिन पाइने र खाना, खाजानास्ताका आइटमको ब्यवस्था रहेको सञ्चालक दुर्गा अर्यालले बताए ।

८० लाखको लगानीमा बिस्तार गरिएको मःम सेन्टरबाट मःमको स्वाद पखाईमा ग्राहकहरुलाई मध्यनजर राख्दै भिन्नै स्वाद, स्वच्छ खाजा खाना उपलब्ध हुने उनले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।