२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

विश्व हिन्दु युवा संघको आयोजनामा गोदावरीमा बिसाल र्याली तथा धर्म सभा हुने

कैलाली- विश्व हिन्दु युवा संघको आयोजनामा गोदावरीमा बिसाल र्याली तथा धर्म सभा हुने भएको छ । आज बोलन्या थलीको हलमा पत्रकार सम्मेलन गर्दै गोदावरीमा बिसाल र्याली तथा धर्म सभा हुने जनाएको हो ।

कार्यक्रममा धर्म सभा तथा बृहत् झाँकि सहितको र्याली अत्तरिया चोक नजिक रामजानकी मन्दिर देखि गोदावरी कमल फुलको प्राङ्गण सम्म र्याली निकालेर सभामा परिणत हने बताएका हुन् ।

बिश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाह बोलन्या थलीमा शिबरात्रीको अबसरमा भोली अत्तरियामा बिशाल रेली निकाल्ने  बारे पत्रकारहरुलाई जानकारी गराएका हुन् ।

May be an image of text

अतिथि तथा बक्ताहरु:-श्री-रामचन्द्र अधिकारी (अध्यक्ष-बिश्व हिन्दु महासंघ नेपाल )।

श्री- निवास-महाराज । श्री- ब्यग्र बेदनाथ महाराज ।

श्री- पिताम्बर-याेगी ।

श्री- ज्याेत्सना साउद(बिश्व हिन्दु महासंघ बरिस्ठ उपाध्यक्ष) ।

श्री- प्रेम कैदी (अभियान्ता)।श्री- टि.एन.याेगी (अभियान्ता)।

श्री-ऋषिकेष जंग शाह (अध्यक्ष-बिश्व हिन्दु युुवा संघ)

श्री- १००८ श्री- हरि प्रपन्ना अाचार्य-स्वामी जी।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।