२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

स्वर्ण जयन्तीका अबसरमा प्रभात फेरिको आयोजना

धनगढी, २६ फागुन । नेपाल रेडक्रस सोसाइटी धनगढीले ५० औं स्वर्ण जयन्तीका अबसरमा प्रभात फेरिको आयोजना गरेको छ ।

शाखाले स्थापना दिवसको अवसरमा आज स्वर्ण जयन्तीको अबसरमा प्रभात फेरिको आयोजना गरेको हो ।

५० औं स्वर्ण जयन्तीको अवसरमा रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको अर्धकदको शालिकको अनावरण गरिने नेपाल रेडक्रस सोसाइटी धनगढीका मन्त्री लोकराज जोशीले बताए । 

उनले सम्मानको कार्यक्रम समेत रहेको बताए । नेपाल रेडक्रस सोसाइटी २०२० देखि नै विभिन्न मानवीय सेवामूलक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल रेडक्रसको स्थापना भएको करिब ७ वर्षपछि कैलालीमा २०२७ फागुन २६ गते शाखाको स्थापना भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।