२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

कैलालीमा अवैध काठसहित दुई जना पक्राउ

धनगढी । अवैध काठसहित कैलालीमा दुई जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर–४ बाट स्थानीय जनक साउद र रामप्रसाद न्यौपाने पक्राउ परेका हुन् ।

आज बिहान ६ बजे वडा नम्बर ४ को मेलघट्टी सामुदायिक वनको सिमानामा पर्ने सिमली खोलाबाट एउटा ट्याक्टरसहित, सालका कडी र २ जनालाई पक्राउ गरी सब डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।