२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा ४ सय ५९ जना पर्यटकहरूले भ्रमण गरे

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको पर्यटन महोत्सवको एक साताको अवधिमा ४ सय ५९ जना पर्यटकहरूले भ्रमण गरेको छन् ।

निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार फागुन ९ देखि १५ गते सम्म भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाटा पर्यटन महोत्सव अवधिमा ४ सय ५९ जना आन्तरिक पर्यटकहरूले निकुञ्जमा जङ्गल सफारी गरेका छन् ।

सो अवधिमा निकुञ्जमा जङ्गल सफारी गरेका पर्यटकहरूबाट १ लाख ७९ हजार ८ सय राजस्व सङ्कलन भएको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनु भएको छ ।

पर्यटन महोत्सवका कारण कोरोनाका कारण सुस्ताको पर्यटन क्षेत्र चलाएमा हुँदा निकुञ्जमा आन्तरिक पर्यटकहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको उहाँले बताउनुभएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।