२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

रवि लामिछानेकाे नयाँ टिभीमा ‘सिधा कुरा’, राजेश हमालले ‘को बन्छ करोडपति’ र दीपकराजले ‘क्राइम पेट्रोल’ चलाउने

काठमाडौं : चर्चित प्रस्तोता रवि लामिछानेले सिधा कुरा … लिएर आउने भएका छन्।

मंगलबार राजधानीमा नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी ४ के’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गरेका छन्।

उक्त टेलिभिजन च्यानलले भारतमा चर्चित भएका टेलिभिजन कार्यक्रमलाई नेपालीमा बनाएर चलाउने भएको छ।

यो टेलिभिजन च्यानलले ‘सारेगमप लिटिल च्याम्प’ चलाउने घोषणा गरेको छ। घोषणा कार्यक्रममा आयोजकले ‘को बन्छ करोडपति’ कार्यक्रम महानायक राजेश हमालले चलाउने बताए।

त्यस्तै भारतमा सुपर हिट बनेको ‘क्राइम पेट्रोल’ को नेपाली भर्सन पनि चर्चित कलाकार दीपकराज गिरीले चलाउने भएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।