२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

किन बनिन प्रियंका ५ वर्षसम्म डिप्रेशनको सिकार ?

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले हालै जारी गरेको संस्मरणमा आफू डिप्रेशनको सिकार भएको कारण खुलाएकी छन् ।

उनले बताए अनुसार पिताको निधनपछि डिप्रेशनको सिकार भएकी थिइन् । उनी करिब ५ वर्षसम्म यसबाट पीडित भइन् ।

उनले यसबाट बाहिर निस्कन धेरै प्रयास गरेको बताएकी छन् ।

प्रियंकाको पिता डाक्टर अशोक चोपडाको सन् २०२३ जुन १० मा ६२ वर्षको उमेरमा क्यान्सरको कारणा निधन भएको हो । उनी सेनामा कार्यतर थिए । प्रियंकाले बताए अनुसार स्टोर्टस ड्रामा फिल्म ‘मैरी कोम’ मा उनले चाहे जति काम गर्न सकेकाी थिइन् ।

यो फिल्म सन् २०१४ मा रिलिज भएको थियो । यस फिल्मको सुटिङ उनकाे पिताको निधनको केही दिनपछि भएको थियो । यस फिल्मको निर्माण संजय लीला भंसालीले गरेका हुन् ।

प्रियंकाले भनिन्–‘मेरो पिताको मृत्यु भएको ५ दिनपछि नै फिल्म ‘मैरी कोन’ को सुटिङ सुरु भएको थियो ।

उनले आफ्नो संस्मरण ‘अनफिनिश्ड’ लेखेकी छन् –मैले सधैँ गर्ने काम मेरी थेरेपी हो । म आफ्नो सबै मन ध्यान फिल्ममा लगाउँछु । यही कारण मलाई अगाडी बढ्ने प्रेरण मिल्छ । यस पुस्तकको प्रकाशन पेन्गुइन र्याम हाउसले गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।