२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ३ फागुन । शिव परियार र बानिका प्रधानको स्वर  रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । हरिभक्त वुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतमा छ । 

पहिलो पुस्ता र दोश्रो पुस्ताको प्रेम समेटिएको भिडियोका रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खानाल र जेरी साउदको अभिनय छ । दिवाकर भट्टराइले यो भिडियोको निर्देशन गरेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।