२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधानका लागि ठोस नीति बन्नु पर्छ : मन्त्री सुबेदी

धनगढी ३ फागुन । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधानका लागि ठोस नीति बन्नुपर्ने बताएका छन्।

धनगढीमा सोमबार जनचेतना तथा युवा जागरण मञ्च फाया नेपालद्वारा आयोजित वैदेशिक रोजगारीका चुनौती तथा सरोकारवालाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । सुदूरपश्चिमका कति जनसंख्या भारत तथा तेस्रो मुलुकमा छन् भन्ने तथ्याङ्कसमेत नरहेको दुखेसो गर्दै, आउने जनगणनामा सोको तथ्याङ्कसमेत आउने गरि कार्यविधि बनाउन आग्रह गरे।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।