२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

चर्चित लोक गायक प्रेम सापकोटा सोनुको जाडो भगाउने यल्बम हुक्का सार्बजनिक

 दिनेश काफ्ले- चर्चित लोकदोहोरि गायक प्रेम सापकोटा सोनु नयाँ लोकदोहोरि गित हुक्का लिएर बजारमा आयका छन।पछिल्लो समयमा दर्सक स्रोताको मन मुटुमा बस्दै आएका गायक प्रेम सापकोटा सोनुले यसअघि करिब 2 दर्जन बढी गित बजारमा ल्यायर चर्चा कमाइसकेका छन।

शब्द,संगित देखि गायकि सम्म अब्बल गायक प्रेमले यस गितमा पनि आफैले लय शब्द सिर्जना गरेका छन।आवाजमा प्रेमलाई पछिल्लो समयमा चर्चामा रहेकि लोकदोहोरि गायिका टीका सानु ले साथ दिएकि छिन।चर्चित कलाकार छत्र शाही ,शंकर क्षेत्रि,बाबुकृष्ण परिवार लगायत थुप्रै कलाकार रहेको गितको भिडियो निर्देशन चर्चित निर्देसक स्मृति तिमिल्सिना गुरुआमाले गरेकी छन।शुरेश श्रेष्ठले क्यामेरा चलाएको गितको सम्पादन प्रकाश धमलाले गरेका छन।

गितमा प्रेमले आफुले माया गरेको मान्छे भयपछी जति सुकै दुख पिर व्यथा भयपनि भुलिन्छ,आफुले मनपरायको मान्छे देखेपछी मन ढुक्क हुन्छ यस्तै यस्तै कुरा गित मार्फत व्यक्त गरेर रमाईलो किसिमले शब्दमा उतारेका छन।दर्सक स्रोताको रोजाइमा परेका प्रेम बाग्लुङ को दमेक मा जन्मेका हुन।

बिगत 6 बर्स देखि जापान मा रहदै आयका सापकोटा जापानमा रहेर पनि निरन्तर नेपाली लोक गित सङ्गीत लाई शिरमा राखेर अगाडि बढेको बताउँछन।उनले गायका गित आइफोनको रुख, आसुको मुल्य, जाले रुमाल, बरमाला लगायतका गितले कुनै समयमा लोक दोहोरिमा एकछत्र राज गरेका थिए ।प्रेम भन्छन म दर्सक स्रोताले गरायको गायक हो दर्सक स्रोताले दिएको जिम्मेबारिर विश्वासमा कहिल्यै घात गर्नेछैन।

गित सङ्गीत मा लागेको छोटो समयमै आफुलाइ अब्बल बनाउदै आयका प्रेम सापकोटा सोनु भन्छन म थोरै गित बजारमा ल्याउछु तर दर्सक स्रोताको मन जित्ने गित बजारमा लाउछु आज मात्रै बजारमा आयको प्रेम सापकोटा सोनुको एल्बम हुक्का ले सबैको माया पाओस हाम्रो तर्फबाट शुभकामना।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।