२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

प्रतिनिधिसभा विघटनको बिरोधमा डोटीमा नेपाली कांग्रेसले बिरोध प्रर्दसन गर्दै

शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा डोटीमा पनि प्रर्दशन गर्ने भएको छ।

केन्द्रीय कार्य समितिको निर्णयअनुसार काँग्रेसले डोटीका दुई वटा स्थानमा शनिबार दिउँसो विरोध प्रर्दशन गर्दै छ ।

काँग्रेसले डोटीमा मात्र दुई ठाउँमा प्रर्दशनसहित विरोध सभाको आयोजना गर्दैछ। दिउँसो १२ बजे बुडर बजार र दिपायलमा विरोध सभाको आयोजना गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको विरोधमा काँग्रेसले प्रर्दशन गरिरहेको हो।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।